फोटो फिचरमा हेरौं एनआरएन युकेको १५ औं स्थापना दिवस

लन्डन। गैरआवासीय नेपाली संघ (एनआएनए) का अध्यक्ष कुमार पन्तले विदेशमा बस्ने नेपालीहरुले देशको समृद्धि हेर्न चाहेको बताएका छन्। गैरआवासीय नेपाली संघ ९एनआरएनए० युकेको १५ औं वार्षिकोत्सवमा सहभागी हुन बेलायत आएका पन्तलाई अल्डरशटस्थित एम्पायर हलमा हिजो विहीवार साँझ आयोजित एक विशेष समारोहलाई सम्वोधन गर्दै गैरआवासीय नेपालीहरुको सकृयतामा छिट्टै १० अर्बको लगानी नेपाल भित्रिने तयारीमा रहेको बताए। … Continue reading फोटो फिचरमा हेरौं एनआरएन युकेको १५ औं स्थापना दिवस